धनगढी अडिसन , प्रदेश ७ को लागि

फाल्गुन १६



service

नेपाली लोक गीत संगीतको सम्वद्र्धन, प्रर्वद्धन, विकास र विश्वव्यापी प्रचारको लागि चाहाना मिडिया प्रा.ली. को आयोजना हुन लागेको टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको पहिलो चरणको पहिलो अडिसन प्रदेश ७ को लागि २०७५ फाल्गुन १६  गते कैलाली बहुमुखी क्याम्पस धनगढीमा हुनेछ । 



तपाईको क्षेत्रमा रहेका स्थान नपाएका प्रतिभाको लागि सुनौलो अवसर बन्न सक्छ नेपाल लोक स्टार । 

 थप जानकारीको लागि 

चाहाना मिडिया प्रा.ली 

अनामनगर, काठमाण्डौँ

०१–५७०६३७०, ९८५१०८६५६१ 



प्रदेश सातको अडिसन आवेदन फारमको लागि 

१. बाजुरा जिल्लाको लागि  

रेडियो बाजुरा १०४ मेगहर्ज 

सम्पर्क व्यक्ति  :- कृष्ण ओली 

सम्पर्क नम्बर :- ०९७–५४१०७२, ९८४८६५१२८०


२. बझाङ्ग जिल्लाको लागि 

बझाङ्ग एफ.एम. ९१ मेगहर्ज 

सम्पर्क व्यक्ति :- प्रदीप मलासी 

सम्पर्क नम्बर :-– ०९२–४२१४२१, ९८६९४६८८३०


३. डोटी जिल्लाको लागि 

रेडियो डोटी ९८.५ मेगहर्ज 

सम्पर्क व्यक्ति :- चक्र कुँवर 

सम्पर्क नम्बर:-  ०९४–४२००९६, ९८५८४४०५१३ 


४. अछाम जिल्लाको लागि 

रेडियो जनप्रिय १०२.४ मेगहर्ज

सम्पर्क व्यक्ति :- तपेन्द्र कुँवर 

सम्पर्क नम्बर:- ०९७– ६२५१३५, ९८४८४७६९६२ 


५. अछाम जिल्लाको लागि 

रेडियो रामारोशन ९२.0  मेगहर्ज 

सम्पर्क व्यक्ति:-  होम बहादुर साउद 

सम्पर्क नम्बर :- ०९७–२६६३३३, ९८४८५५२०३० 


६. दार्चुला जिल्लाको लागि 

रेडियो सारथी ९२.६ मेगहर्ज

सम्पर्क व्यक्ति:-  राजेन्द्र सिंह धामी 

सम्पर्क नम्बर:-  ०९३–४२०२३६, ९८४८८२९९१४


७. बैतडी जिल्लाको लागि 

रेडियो सेभेन स्टार ९९.२ मेगहर्ज 

सम्पर्क व्यक्ति:-  अमर भट्टराई

सम्पर्क नम्बर:-  ०९५–०१००२८, ९८५८७५२०१६ 


८. डडेल्धुरा जिल्लाको लागि 

रेडियो अमरगढी ९७.४ मेगहर्ज 

सम्पर्क व्यक्ति:-   राधा फुलारा 

सम्पर्क नम्बर:-  ०९६–४२०७०५१, ९८६५७१७९६१


९. कञ्चनपुर जिल्लाको लागि 

रेडियो बेलौरी १०५ मेगहर्ज

सम्पर्क व्यक्ति:-  हरिश्चन्द्र बाग 

सम्पर्क नम्बर:-   ९८४८६६४५५४


१०. कञ्चनपुर जिल्लाको लागि 

रेडियो राष्ट्रिय ८९.८ मेगहर्ज 

सम्पर्क व्यक्ति:-  ज्ञानेन्द्र सिंह महता 

सम्पर्क नम्बर:-  ०९९–५२००६८


११. कञ्चनपुर जिल्लाको लागि 

रेडियो झलारी १०५.८ मेगहर्ज 

सम्पर्क व्यक्ति:-   गौरव विष्ट

सम्पर्क नम्बर  :- ९८६८४५२१८८


१२. कैलाली जिल्लाको लागि 

रेडियो धनगढी ९०.५ मेगहर्ज

सम्पर्क व्यक्ति:-  भक्तराज ओझा

सम्पर्क नम्बर:-   ०९१–४१७३५०


१३. कैलाली जिल्लाको लागि 

एस.टि.एस. टेलिभिजन 

सम्पर्क व्यक्ति :-  दिर्घ वि.क. 

सम्पर्क नम्बर:-   ०९१–४१७३५०


१४. कैलाली जिल्लाको लागि 

बाबा टेलिभिजन 

सम्पर्क व्यक्ति:-   महेश कुँवर

सम्पर्क नम्बर:-   ०९१–५२३८८०


१५. कैलाली जिल्लाको लागि 

गोदावरी एफ.एम ८७.९ मेगहर्ज 

सम्पर्क व्यक्ति:-   गोविन्द रोस्यारा 

सम्पर्क नम्बर:-   ०९१–५२४११४, ९८५८४२५९९७ 


१६. कैलाली जिल्लाको लागि 

रेडियो सुदुर सन्देश १०६.५ मेगहर्ज

सम्पर्क व्यक्ति:-  दिर्घराज ओझा

सम्पर्क नम्बर:-   ०९१–५२६६७३०, 


१७. कैलाली जिल्लाको लागि 

रेडियो के.एम.सी. १०४.६ मेगहर्ज

सम्पर्क व्यक्ति:-  भुवन भण्डारी

सम्पर्क नम्बर:-  ०९१–५२६१२४, ९८४८४५५४८७


VISIT US

Anamnagar, Opposite Shinghdurbar, Kathmandu, Nepal

CALL US

Phone: 015706370, 9851086561, 9851014268

EMAIL

info@chahanamedia.com, info@nepallokstar.com