सुर्खेत अडिसन , प्रदेश नम्बर ६

फाल्गुन २०



service

नेपाली लोक गीत संगीतको सम्वद्र्धन, प्रर्वद्धन, विकास र विश्वव्यापी प्रचारको लागि सर्वाधिक धन राशीसहित चाहाना मिडिया प्रा.लीको आयोजना हुन लागेको टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको पहिलो चरणको पहिलो अडिसन प्रदेश ६ को लागि २०७५ फाल्गुन २०  गते  सुर्खेत हुनेछ । 


तपाईको क्षेत्रमा रहेका स्थान नपाएका प्रतिभाको लागि सुनौलो अवसर बन्न सक्छ नेपाल लोक स्टार । 

 थप जानकारीको लागि 

चाहाना मिडिया प्रा.ली 

अनामनगर, काठमाण्डौँ

०१–५७०६३७०, ९८५१०८६५६१ 



प्रदेश ६ को लागि अडिसन आवेदन फारमको लागि 


१. सुर्खेत जिल्लाको लागि 

रेडियो  जागरण ९०.८  मेगहर्ज 

सम्पर्क व्यक्ति :– दिपेन्द्र ओली

सम्पर्क नम्बर:– ०८३–५२४१४२, ९८५८०५०००७ 


२. दैलेख जिल्लाको लागि 

रेडियो ध्रुवतारा ८९.८ मेगहर्ज

सम्पर्क व्यक्ति  :–चक्र केसी

सम्पर्क नम्बर:–  ०५९–४१००२०, ९८५८०५०३२३


३. जाजरकोट जिल्लाको लागि 

रेडियो खलङ्गा १०७.६ मेगहर्ज 

सम्पर्क व्यक्ति :– कृष्ण विर शाह 

सम्पर्क नम्बर:–  ०८९–४३००२०२, ९८५८०६४२१


४. कालिकोट जिल्लाको लागि 

रेडियो चङ्खेली कालिकोट एफ.एम. ९८.८ मेगहर्ज

सम्पर्क व्यक्ति :– रमेश कुमार सुनार 

सम्पर्क नम्बर:– ०८७–४४०२८०, ९८४८३०६५८१


५. मुगु जिल्लाको लागि 

रेडियो मुगु १०७.४ मेगहर्ज 

सम्पर्क व्यक्ति:– नन्द बहादुर रोकाया 

सम्पर्क नम्बर:–  ०८७–४६०१४७, ९८४८३०८७४२ 


६. जुम्ला  जिल्लाको लागि 

रेडियो कर्णाली जुम्ला एफ.एम. १०५.२ मेगहर्ज

सम्पर्क व्यक्ति:–  गौरव थापा 

सम्पर्क नम्बर:–  ०७८–५२०१८५, ९८५८३२०२३९


७. सल्यान जिल्लाको लागि 

रेडियो  राप्ती एफ.एम. १०४.८ मेगहर्ज 

सम्पर्क व्यक्ति:–  शिव डाँगी

सम्पर्क नम्बर:–  ०८८–५२०२५५, ९८५७८४३२१४


VISIT US

Anamnagar, Opposite Shinghdurbar, Kathmandu, Nepal

CALL US

Phone: 015706370, 9851086561, 9851014268

EMAIL

info@chahanamedia.com, info@nepallokstar.com