जनकपुर अडिसन , प्रदेश नम्बर २

चैत्र १६ गते



service

नेपाल लोक स्टारको पहिलो चरणको पहिलो अडिसन प्रदेश २ को  लागि २०७५ चैत्र १६ गते जनकपुर हुनेछ । 

नेपाली लोक गीत संगीतको सम्वद्र्धन, प्रर्वद्धन, विकास र विश्वव्यापी प्रचारको लागि सर्वाधिक धन राशीसहित चाहाना मिडिया प्रा।लीको आयोजना हुन लागेको टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको पहिलो चरणको पहिलो अडिसन प्रदेश २ को  लागि २०७५ चैत्र १६ गते जनकपुर हुनेछ । 

तपाईको क्षेत्रमा रहेका स्थान नपाएका प्रतिभाको लागि सुनौलो अवसर बन्न सक्छ नेपाल लोक स्टार । 


थप जानकारीको लागि 

चाहाना मिडिया प्रा.ली 

अनामनगर, काठमाण्डौँ

०१–५७०६३७०, ९८५१०८६५६१ 


१. सप्तरी जिल्लाको लागि 

सि.एफ.एम ९४.७ मेगहर्ज

सम्पर्क व्यक्ति भुषण सिंह

सम्पर्क नम्बर ९८४२८२१९२७


२. सिराह जिल्लाको लागि 

रेडियो धड्कन ८९.६ मेगहर्ज

सम्पर्क व्यक्ति राम नारायण पठिगल

सम्पर्क नम्बर ०३३–५५०८५५, ९८४४११०६९२


३. धनुषा जिल्लाको लागि 

रेडियो मिथिलाञ्चल १०५ मेगहर्ज 

सम्पर्क व्यक्ति विजय झा

सम्पर्क नम्बर  ९८०४८१९१८१, ९८५४०२४६७०


४. महोत्तरी जिल्लाको लागि 

दर्पण एफ.एम ८८.४ मेगहर्ज 

सम्पर्क व्यक्ति राम नारायण महत्तो

सम्पर्क नम्बर ०४४–५५०५७५, ९८६४१९३४७५


५. सर्लाही जिल्लाको लागि 

रेडियो ढुकढुकी ९५.२ मेगहर्ज 

सम्पर्क व्यक्ति क्षितिज विश्वकर्मा

सम्पर्क नम्बर  ०४६–५०१६५६, ९८५४०३४५००


६. रौतहट जिल्लाको लागि 

गुञ्जन एफ.एम. १०५.३ मेगहर्ज

सम्पर्क व्यक्ति संजय कार्की

सम्पर्क नम्बर ०५५–५४०७९३, ९८५५०४१६८८


७. बारा जिल्लाको लागि

मध्य तराई एफ.एम. ९४.४ मेगहर्ज

सम्पर्क व्यक्ति पवन सिंह

सम्पर्क नम्बर ०५३–५४०४९३, ९८६०२१८२६


८. पर्सा जिल्लाको लागि

बिन्दास एफ.एम ९४.८  मेगहर्ज

सम्पर्क व्यक्ति पन्ना लाल प्रसाद 

सम्पर्क नम्बर ०५१–५३४०२३, ९८०२९२१८२६


VISIT US

Anamnagar, Opposite Shinghdurbar, Kathmandu, Nepal

CALL US

Phone: 015706370, 9851086561, 9851014268

EMAIL

info@chahanamedia.com, info@nepallokstar.com